असारे महिना, सिमसिमे पानि परिरहे कै छ नि
तिमीलाई भेट्न, भनेर छाता, ओडेर आको सानी
असारे महिना, सिमसिमे पानि परिरहे कै छ नि
तिमीलाई भेट्न, भनेर छाता, ओडेर आको सानी
हावा चल्यो सिरिरी, आतै झिरिरी
म बजाउछु मुरली तिरिरि, तिमि नाच फिरिरी
हावा चल्यो सिरिरी, आतै झिरिरी
म बजाउछु मुरली तिरिरि, तिमि नाच फिरिरी
हे तिमि नाच फिरिरी , ल है नाच फिरिरी
आँखा, ति दुई आँखा
तिम्रै लागि हो, मेरो यो भाका
परि बनमा, कोईली गायो
तिमीलाई देखेरै मनै रमायो
पाउजु, पाऊ मा पाउजु
तिमि छेऊ आउदा, म त लजाउछु
हातमा चुरा, रातो चुरा
चिनो माया को, के छ र जुर
रुमलै दिऊ त , हराइ जाला , फुल दिए ओइलाउला
यई जानै तिमि लाई उपहार भयो , संगै जीवन बितौला
रुमलै दिऊ त , हराइ जाला , फुल दिए ओइलाउला
यई जानै तिमि लाई उपहार भयो , संगै जीवन बितौला
हावा चल्यो सिरिरी, आतै झिरिरी
म बजाछु मुरली तिरिरि , तिमि नाच फिरिरी
हावा चल्यो सिरिरी, आतै झिरिरी
म बजाउछु मुरली तिरिरि , तिमि नाच फिरिरी
हे तिमि नाच फिरिरी , ल है नाच फिरिरी
हावा चल्यो सिरिरी आतै झिरिरी
तिमि बजाउ मुरली तिरिरि , म नाचछु फिरिरी
हावा चल्यो सिरिरी आतै झिरिरी
तिमि बजाउ मुरली तिरिरि , म नाचछु फिरिरी
ल है नाचछु फिरिरी , ल है नाचछु फिरिरी




