दुर्गेश नाम होइन ब्रान्ड हो
यो यो यो
व्वाट्स अप व्वाट्स अप्
दिस इज विमल
लाउड गर म्युजिक्
उडाइदे बेश
नाच्न र गाउन
आउदैछ दुर्गेश्
खतरा छ गीत फाइर छ डान्स्
सक्छ त कसैले
सक्दैननी
कोही छैन हामी जस्तो गाउने
कोही छैन हामी जस्तो नाच्ने
कोही छैन हामी जस्तो गाउने
कोही छैन हमी जस्तो नाच्ने
त जस्तो होइन थुकेको चाट्ने
त जस्तो होइन लुकेर भाग्ने
सक्छस भने आइज
एक दुइ तीन चार पाच्
नाच नाच नाच नाच नाच भाइ नाच्
नाच नाच नाच नाच नाच भाइ नाच्
नाच नाच नाच नाच नाच भाइ नाच्
नाच नाच नाच नाच नाच भाइ नाच
अह ज्याङो परा म नाचेर फेरि
र्या म्बो हनेर चल्देल भाइ ले
छेत्री केटा ले डाङ तेसैले ख्याल गर्
परा न देखा न स्याल झै व्योमा दुर्गेश दुबै ब्रन्डेड
पछाडी बाट नि ह्यान्ड्सम्
हामी जता बाट पनी टोकेको स्याउ
त अगाडी बाट नि सामसुङ
हाम्रो गीत बज्दैन र्यान्डम धम्की
न देन ज्यन्को अस्ली
वाला छ फ्यान्टोम हुस्क्री गला छ हान्ड्समा हुस्क्री
गला छ हान्ड्सम
साइड लाग साइड लाग्
आउदै छ राजा
तेरै टोलेमा बजाउन बाजा
हे साइड लाग साइड लाग्
आउदै छ राजा
तेरै टोलमा बजाउन बाजा
रन्किना दे यहा सन्किना दे
हम्रो टोले म हाम्लाइ
मुला धम्की न दे
सक्छस भने आइज
एक दुइ तीन चार पाच
नाच नाच नाच नाच नाच भाइ नाच्
नाच नाच नाच नाच नाच भाइ नाच्
नाच नाच नाच नाच नाच भाइ नाच्
नाच नाच नाच नाच नाच भाइ नाच
तेरो आउकात छैन बच्चा हेरेर
बहुला भएर बस त हामी आउदा
अती बबाल तेरो औला मुला तल झार्
मेरो गीत बजाएर नाछ अन्लाइनमा छ
नाटक कि त्यो प्रगती पाइला पछी
नखानेलाइ ल खा मेरो त वाचप्
दुर्गेश अनि फिल्डमा हाम्रो गीत बनेको
सिनेमा ओप्स लूकिङ लूकिङ एहा कूकिङ कूकिङ
ओप्स लूकिङ लूकिङ एहा कूकिङ कूकिङ
ओप्स लूकिङ लूकिङ एहा कूकिङ कूकिङ्
जर्मन को गाडी रोलेक्स को घडि
सुहाउछ भाइले हेली मा चडि
जर्मन को गाडी रोलेक्स को घडि
सुहाउछ भाइले हेली मा चडि
रन्किना दे यहा सन्किना दे
भाइकै टोलमा आएर
भाइलाइ धम्की न दे
सक्दैन नि फेरि
एक दुइ तीन चार पाच
नाच नाच नाच नाच नाच प्यरे नाच्
नाच नाच नाच नाच नाच प्यरे नाच्
नाच नाच नाच नाच नाच प्यरे नाच्
नाच नाच नाच नाच नाच प्यरे नाच
ए केटा हो नाच भुइ नछोडि
बातो मा हिड्नेले हेरोस तलाइ दुइ चोटि
पारा त उहि छ नि हामी चाइ कोही पनि
कसैको बुइ चडी आको हैन नबोलौ कोही पनि
सर्च गर मलाइ टच नगर्
सर्च गर मलै टच नगर्
फेसबूक मा आइज त इन्स्टा मा आइज
टिकटोक मा आइज त स्नापच्याट मा आइज
सर्च गर मलाइ टच नगर्
सर्च गर मलै टच नगर्
फेसबूक मा आइज त इन्स्टा मा आइज
टिकटोक मा आइज त स्नापच्याट मा आइज
हे गाइज
केटा हो यु लाइक टु सोलो सोलो मि
सो फलो फलो मि
केटा हो यु लाइक टु सोलो सोलो मि
सो फलो फलो मि
केटा हो यु लाइक टु सोलो सोलो मि
सो फलो फलो मि
केटा हो यु लाइक टु सोलो सोलो मि
सो फलो फलो मि





