Nabhana Tyaso
by Milan Amatya
Nabhana Tyaso is a deeply romantic and philosophical song that explores the meaning of life through love. Milan Amatya uses beautiful natural imagery, comparing emotions to flowers and gardens, to express the transformative power of affection. The lyrics wrestle with existential questions about what life is worth living for, suggesting that true meaning comes through surrender to love and connection with another person.
The song captures that feeling of being completely immersed in someone else, to the point where the rest of the world fades away. There's a poetic quality to how the lyrics blend vulnerability with devotion, using metaphors of flowers, fragrance, and blooming gardens to convey the sweetness and beauty of romantic attachment. It's a song about finding hope and purpose not through grand achievements, but through the simple act of loving and being loved by another person.
बाँचेर खै के गर्न सकें र
बाँचेर खै के गर्न सकें र
मरें त पाउँथे कि बिश्वास त्यो
मरें त पाउँथे कि बिश्वास त्यो
फूल मै कोमलता फूलैमा रंग
फूलैमा हुन्छ सुबास
गाली मै माया हुन्छ ए लाटी
नबन त्यति निराश
नबन त्यति निराश
नभन...त्यसो नभन
नभन...त्यसो नभन
तिम्रो मिठो मायामा डुबेर बस्छु संसारै भुलेर
तिम्रो मिठो मायामा डुबेर बस्छु संसारै भुलेर
तिम्रो मनको बगैंचामा सधैं नै बस्छु ढकमक्क फुलेर
तिम्रो लागि त म मर्न सक्छु
तिम्रो लागि त म मर्न सक्छु
बिश्वास गर
नभन...त्यसो नभन
नभन...त्यसो नभन
दुख र सुख जीवनको पाटो गरौंला संघर्श
दुख र सुख जीवनको पाटो गरौंला संघर्श
एकमुट्ठि खाउँला एक सरो लाउँला त्यसैमा छ हर्ष
तिमीले बुझे सुध्रिन्छ बाटो
तिमीले बुझे सुध्रिन्छ बाटो
नत्र बिग्रिन्छ
नभन...त्यसो नभन
नभन...त्यसो नभन
नभन...त्यसो नभन
नभन...त्यसो नभन