जय शम्भो जय शम्भो जय शम्भो
महादेव्
जरी शम्भो जय शम्भो जय शम्भो
राखे है आमाले तोरी केलाउदै
अहिले आस लाउछु म त
छोरी खेलाउदै
हा हा हा हा हा हा हा
राखे है आमाले तोरी केलाउदै
अहिले आस लाउछु म त
छोरी खेलाउदै
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
हिड्दैनन ज्वाइ राजा अन्त रमाउन्
जान्या छु मैले नि टुपी समाउन्
हा हा हा हा हा हा हा
हिड्दैनन ज्वाइ राजा अन्त रमाउन्
जान्या छु मैले नि टुपी समाउन
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
जिउ भरी नलै डाम ज्वाइको मायाले
जिस्काउछन देखेर दाया बाया ले
हा हा हा हा हा हा हा
जिउ भरी नलै डाम ज्वाइको मायाले
जिस्काउछन देखेर दाया बाया ले
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
लाउदिनन वचन सासु बजै ले
पलेटी मारेर खाइछु मजैले
हा हा हा हा हा हा हा
लाउदिनन वचन सासु बजै ले
पलेटी मारेर खाइछु मजैले
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
भन्थियौनी ए बाबै धनका धनी छन्
धन भन्दा असाध्यै मनका धनी छन्
हा हा हा हा हा हा हा
भन्थियौनी ए बाबै धनका धनी छन्
धन भन्दा असाध्यै मनका धनी छन
ए बाबै
ए बाबै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए बाबै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
खएको थाल पनि सार्नु पर्दैन्
आशुका एक थोपो झार्नु पर्दैन
हा हा हा हा हा हा हा
खएको थाल पनि सार्नु पर्दैन्
आशुका एक थोपो झार्नु पर्दैन
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
पिर चिन्ता ए आमा छैन कती नि
गर्दैनन गाली त तिमिले जती नि
हा हा हा हा हा हा हा
पिर चिन्ता ए आमा छैन कती नि
गर्दैनन गाली त तिमिले जती नि
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
सोध्यौ नि ठुल दिदी आफ्ना कस्ता छन्
नन्द र आमाजु साथी जस्ता छन
हा हा हा हा हा हा हा
सोध्यौ नि ठुल दिदी आफ्ना कस्ता छन्
नन्द र आमाजु साथी जस्ता छन
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा
छन आमै छन त चर्का कुरा नि
के काट्नु माइतमा घरका कुरा नि
हा हा हा हा हा हा हा
छन आमै छन त चर्का कुरा नि
के काट्नु माइतमा घरका कुरा नि
ए आम्मै
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
ए आम्मै
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
म्वाइ खादै म्वाइ खादै
हुर्काएकी तिम्रि छोरिलाइ
पार्यो बरै अर्कैले जालैमा
लौ पार्यो बरै अर्कैले जालैमा




