मुटु मेरो चोरी लग्यौ माया लाउँछु भनेर
तर घात गर्यौ तिमीले किन बिश्वास गर्छु भनेर
माया लाउँछु भनेर बिश्वास गर्छु भनेर
माया लाउँछु भनेर बिश्वास गर्छु भनेर
मुटु मेरो चोरी लग्यौ माया लाउँछु भनेर
किन दियौ तिमीले मलाई आघातका कथाहरु
तिमी बिना काटें मैले कति आँशुका रातहरु
किन दियौ तिमीले मलाई आघातका कथाहरु
तिमी बिना काटें मैले कति आँशुका रातहरु
मुटु मेरो चोरी लग्यौ माया लाउँछु भनेर
थाहै नपाई टाढा भयौ दुखाई यो मुटुलाई
ब्यथाहरु भरि दियौ निरोगी यो मुटुलाई
थाहै नपाई टाढा भयौ दुखाई यो मुटुलाई
ब्यथाहरु भरि दियौ निरोगी यो मुटुलाई
मुटु मेरो चोरी लग्यौ माया लाउँछु भनेर
तर घात गर्यौ तिमीले किन बिश्वास गर्छु भनेर
माया लाउँछु भनेर बिश्वास गर्छु भनेर
माया लाउँछु भनेर बिश्वास गर्छु भनेर
मुटु मेरो चोरी लग्यौ माया लाउँछु भनेर




