माया त टाढा कै राम्रो
कमसेकम चोखो त हुन्छ
माया त टाढा कै राम्रो
कमसेकम चोखो त हुन्छ
आत्माको बोली नबोल्ने माया
नजिक मै पनि खोक्रो नै हुन्छ
माया त टाढा कै राम्रो हो
दिल मिल्छ रानै माया मिल्छ
मन मिल्छ रानै माया हुन्छ
दिल मिल्छ रानै माया मिल्छ
मन मिल्छ रानै माया हुन्छ
माया आत्माको मिलनमा हुन्छ
जीउ मिल्दा मात्र माया कहाँ हुन्छ
माया त टाढा कै राम्रो हो
शरीर जस्तो होइन माया
मन जताततै कहाँ मिल्छ
शरीर जस्तो होइन माया
मन जताततै कहाँ मिल्छ
देहको मिलन होइन यो माया
आत्माको भाका पो चोखो माया हुन्छ
माया त टाढा कै राम्रो
कमसेकम चोखो त हुन्छ
माया त टाढा कै राम्रो
कमसेकम चोखो त हुन्छ
आत्माको बोली नबोल्ने माया
नजिक मै पनि खोक्रो नै हुन्छ
माया त टाढा कै राम्रो हो


