Maya Garne Ko
by Ram Krishna Dhakal, Sneha Panta
Maya Garneko is a classic Nepali song brought to life through a collaboration between Sneha Panta and legendary singer Ram Krishna Dhakal. Originally composed by the "King of Melody" Narayan Gopal, with poetic lyrics penned by Kali Prasad Rijal, this rendition blends contemporary production with traditional Nepali adhunik (modern-classical) sensibilities. The song serves as a powerful duet where the vocal chemistry between Panta and Dhakal shines, balancing soft, emotional verses with elevated, melancholic choruses that capture the listener's attention.
Thematic elements within the song center on the complex realities of love, devotion, and betrayal. Its lyrics paint a bittersweet picture, contrasting initial promises of everlasting affection ("chokho maya") with the painful sting of broken vows and deception. Lines describing how something as soft as a flower can still cut deep serve as a metaphor for how fragile love can be when trust is broken.
माया गर्नेको..
माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको..
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
फूल सुकुमार छ, निस्पाप छ
कोमल भन्थे, कोमल भन्थे
फूल सुकुमार छ, निस्पाप छ
कोमल भन्थे, कोमल भन्थे
फूलको धारले.. फूलको धारले
रेटेको पनि देखियो
बाचा गर्नेको
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
रोइरोई नछुटिने, कसम खानेले, कसम खानेले
रोइरोई नछुटिने, कसम खानेले, कसम खानेले
हाँसी हाँसी, हाँसी हाँसी
कसम तोडेको पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
प्रेम वरदान हो, प्रेम वरदान हो
दुइ आत्माको संगम भन्थे, संगम भन्थे
कोहीकोही ले त.. कोहीकोही ले त
आत्मा बेचेको पनि देखियो
बाचा गर्नेको
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
सबको भगवान छ
भगवानले हेर्छन भन्थे, हेर्छन भन्थे
सबको भगवान छ
भगवानले हेर्छन भन्थे, हेर्छन भन्थे
तिम्रो भगवानले.. तिम्रो भगवानले
हेरेको पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
देखियो.. देखियो.. देखियो