मर्ने तिमि हुदैन पात्रोमा
पहिले माया फुटेर र कत्रोमा
बगे पछी फर्कने खोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
हुदैन पात्रोमा
पहिले माया फुटेर र कत्रोमा
बगे पछी फर्कने खोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
आएनौ काल हेरर पात्रोमा
पाउन मलाई खोजेर कत्रोमा
बगे पछी फर्कने खोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
हेरर पात्रोमा
पाउन मलाई खोजेर कत्रोमा
बगे पछी फर्कने खोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
यादको भरि सकिन बोक्नालाई
कति पर्छा तयार छु भोक्नालाई
बगे पछी फर्कने खोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
सकिन बोक्नालाई
कति पर्छा तयार छु भोक्नालाई
बगे पछी फर्कने खोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन
हासी खुसि रमाउ है बाचुन्जेल
अजम्बरी मान्छेको चोला हुदैन





