Haha.. Yea baby
Guess who is back
Thought you knew
Behold this is the unity
Back from the past baby if you know
What I mean from all the way
This is me and nda also with Kranti
म प्रेममा जीवनको पहिलो पटक
र मलाई थाहा-हा छ
यो साँचो हो
चाहे म जता जाउँ
उसकै मु-हा-हारले मलाई सताउँछ
यो के भा को
सुन सुन एउटा सम्झना
रहन्छ सक्दिन बिर्सन
बाटुलो आँखा साह्रै नै चन्चल
देखेर हरपल तनमनमा हलचल
वर्णन गर्न उस्को ब्यक्तिव्त
शब्दले मात्र हुन्न पर्याप्त
हरिण झै चाल
ल्याइदिन्छ काल
बबाल हुन्छ हाल
नगरेमा सम्हाल
किताब खोली पढ्न बस्दछु जब
स्मरण आउँदछ उस्को तब
उसको रुपले मुटु छुन्छ किन हो
मिलनको निमित्त मातिन्छ किन हो
She is the bomb
She can take you to the top
She is the bomb
She can do it non stop
She is the bomb
Drop dead on the spot
She is the bomb
Drop dead gorgeous bomb
म प्रेममा जीवनको पहिलो पटक
र मलाई थाहा छ
यो साँचो हो
(उसलाई सम्झन्छु म चारै प्रहर)
चाहे म जता जाउँ
उस्कै मु-हा-हारले
मलाई सताउँछ
यो के भा को
(उसलाई आफ्नो बनाउने मेरो छ रहर)
त्यो पल जब म उसको सामु हुन्छु
आनन्दित् भै लाग्छ कि तारा चुम्छु
टिपी उसको केशमा सजाउन
आशाका साथ न्यानो माया पाउन
माग्न उसको हातको यो जवानको जमात
उसको सम्झनाको रसले लाग्छ मात हरेक रात
३६, २४, ३६ उसको vital statistics
Body like cocacola
घायल याहाँ को न होला
मेरा साथी केहि त बोल
गएर उसलाई केहि त सोध
म भझे सित् मा पर्खिदा उसलाई
बिहानीपख सडकमा आज
She is the bomb
She can take you to the top
She is the bomb
She can do it nonstop
She is the bomb
Drop dead on the spot
She is the bomb
Drop dead gorgeous bomb
म प्रेममा जीवनको पहिलो पटक
र मलाई थाहा छ
यो साँचो हो
(उसलाई सम्झन्छु म चारै प्रहर)
चाहे म जता जाउँ
उस्कै मुहारले
मलाई सताउँछ
यो के भा को
उसलाई आफ्नो बनाउने मेरो छ रहर
म प्रेममा जीवनको पहिलो पटक
र मलाई थाहा छ
यो साँचो हो
(उसलाई सम्झन्छु म चारै प्रहर)
चाहे म जता जाउँ
उस्कै मुहारले
मलाई सताउँछ
यो के भा को
Yoyo
Real Mc on the mic homie
A little kiss on her lips
And she makes me go bang
Her pretty pretty face
With some legendary eyes
Sophisticated case
But i want to ride with you tonight
Coz wht they say a man with
His words would be on your sight
Whenever i think of you
Like you there's only few
जिउ बेचेर घीउ भन्ने कुरा तिमी नलिउ
I'm yours and your mine baby, aight
Your love would be ma pride
We won't trip for bad hi's
You rock ma world gurl
You make me crawl gurl
Six spot gurl
Top to bottom gurl
You rock ma world gurl
You make me crawl gurl
Six spot gurl
Top to bottom gurl



