लाउन त लाइदिए माया मैले नबुझ्नेलाई बुझ्ने गरी
लाउन त लाइदिए माया मैले नबुझ्नेलाई बुझ्ने गरी
माया लाउन धेरै गार्हो नबुझ्नेलाई
माया लाउन धेरै गार्हो नबुझ्नेलाई
बुझाउँ म कसो गरी
सारा सन्सार सारा सन्सार
खोजिहेरे अंग भरी तिम्रै राज छ
सारा सन्सार सारा सन्सार
खोजिहेरे अंग भरी तिम्रै राज छ
तर पनि किन यस्तो
तर पनि किन यस्तो
तिमीलाई बुझ्न गार्हो भो
लाउन त लाइदिए माया मैले नबुझ्नेलाई बुझ्ने गरी
लाउन त लाइदिए माया मैले नबुझ्नेलाई बुझ्ने गरी
माया लाउन धेरै गार्हो नबुझ्नेलाई
माया लाउन धेरै गार्हो नबुझ्नेलाई
बुझाउँ म कसो गरी
बुझाउँ म कसो गरी
आज हेर आज हेर
जीवनभर किन म असन्तोसी छु
आज हेर आज हेर
जीवनभर किन म असन्तोसी छु
किन भन्छौ भनी सुन
किन भन्छौ भनी सुन
तिम्रो त्यो अबुझ बानीले