हल्का राम्री बनी बजार निस्किएथे म
लाहुरे रहेछ मोरो थोरै जिस्किएथे म
हल्का राम्री बनी बजार निस्किएथे म
लाहुरे रहेछ मोरो थोरै जिस्किएथे म
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाकी थिइन गाजल लाकी थिन किरिम
एकै भेटमा के भयो बसी हाल्यो पिरिम
लाकी थिइन गाजल लाकी थिन किरिम
एकै भेटमा के भयो बसी हाल्यो पिरिम हु हु हु
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
सलमानको खान जस्तो बडि छ के रे
आखा नझिम्क्याइ हेरे म त हेरे
सलमानको खान जस्तो बडि छ के रे
आखा नझिम्क्याइ हेरे म त हेरे हु हु हु
लाकी थिइन गाजल लाकी थिन किरिम
एकै भेटमा के भयो बसी हाल्यो पिरिम
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
केटा: पान खाउ कि पान खाउ ओइ ओइ
पान खाउ कि भयो मलाइ गुड्खा
पान खाउ कि भयो मलाइ गुड्खा
ए तिमी कविता तिमी दुर्गा
तिमी कविता तिमी दुर्गा
लाउरे ले दिएको अत्तर हर हर
बोली वचन पनि मलाइ मन पर्यो
एकलौटी मेरै दिलमा राज गर्यो
बोली वचन पनि मलाइ मन पर्यो
एकलौटी मेरै दिलमा राज गर्यो
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
एउटा कुरा भन्छु यता आइजो मोरि
मलाइ भेट्न आथियो चट्ट जुल्फी कोरि
एउटा कुरा भन्छु यता आइजो मोरि
मलाइ भेट्न आथियो चट्ट जुल्फी कोरि
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
गित अनि कविता फिल्मै लेख्न लाज्ञो
उस्को नाम मेरो दिलमै लेख्न लाज्ञो
गित अनि कविता फिल्मै लेख्न लाज्ञो
उस्को नाम मेरो दिलमै लेख्न लाज्ञो
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
नकटोस मन्सिर भन्छिन है आमा खालि
मेरे हुने वाला पाए यसै पालि
नकटोस मन्सिर भन्छिन है आमा खालि
मेरे हुने वाला पाए यसै पालि
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
मेरो यो मन छैन ओहो बस मा
लाएर आथियो रेवनको चस्मा
मेरो यो मन छैन ओहो बस मा
लाएर आथियो रेवनको चस्मा
सल्कियो मन सर सर सर
सल्कियो मन सर सर सर
लाहुरे ले दिएको
लाहुरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
लाहुरे ले
लाहुरे ले
लाउरे ले दिएको अत्तर हर हर
लाउरे ले दिएको अत्तर हर हर
ल्याइदियाछु ल्याइदियाछु
ओइ ल्याइदियाछु कल कट्टे काइयो
ल्याइदियाछु कल कट्टे काइयो
मलाइ जोवन चाहियो चाहियो
तिम्रो जोवन चाहियो चाहियो
लाहुरेले दिएको



