झ्याँइ पार्यो मलाई गैरीगाँउको झिल्केले झ्याँइ पार्यो
झ्याँइ पार्यो मलाई गैरीगाँउको झिल्केले झ्याँइ पार्यो
गैरीगाँउको झिल्केले झ्याँइ पार्यो
लाँउ त माया लाउन म जान्दिन
नलाइकन यो मनै मान्दैन
कुरा यस्तो छ कुरा यस्तो छ
मन-मनै हाम्रो त पर्या जस्तो छ
पर्या जस्तो छ
यो मायाले नबोलिकन जताततै
बिगार्यो यो मन
कुरा यस्तो छ कुरा यस्तो छ
मन-मनै हाम्रो त पर्या जस्तो छ
पर्या जस्तो छ
जानि जानि नजानि नै मन उतै जान्छ
मनी मानी नमाने झै लाज किन मान्छ
रिसाउँदा त त्यति राम्री हाँसे झन् के होला
सम्झी दिए मनै रुन्छ, भेटे झन् के होला
आँखा राम्रो हेराइ झन् क्या राम्रो
मुर्छै पार्ने बोली झन् क्या राम्रो
कुरा यस्तो छ कुरा यस्तो छ
लाँउ त माया लाउन म जान्दिन
नलाइकन यो मनै मान्दैन
कुरा यस्तो छ कुरा यस्तो छ
झ्याँइ पार्यो मलाई गैरीगाँउको झिल्केले झ्याँइ पार्यो
झ्याँइ पार्यो मलाई गैरीगाँउको झिल्केले झ्याँइ पार्यो
गैरीगाँउको झिल्केले झ्याँइ पार्यो
लाँउ त माया लाउन म जान्दिन
नलाइकन यो मन मान्दैन
कुरा यस्तो छ कुरा यस्तो छ
मन-मनै हाम्रो त पर्या जस्तो छ
पर्या जस्तो छ
यो मायाले नबोलिकन जताततै
बिगार्यो यो मन
कुरा यस्तो छ कुरा यस्तो छ
मन-मनै हाम्रो त पर्या जस्तो छ गैरीगाँउको झिल्केले झ्याँइ पार्यो