केटा:
किन हो र भाउ खादै हिड्ने
ज्यानै दिने मुन्छे लाई नचिन्ने
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटि:
कती सम्म हुन्छन होइ मान्छे
खान मिल्ने भाको भए सुन खान्थे
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटा:
आज मरे २ दिन हो भोलि
किन हिड्छौ नबोली नबोली
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटि:
नकसैले भनेको मान्ने
सक्दोरहेछ मै ठुलो मै जान्ने
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटा:
एउटा केटी लास्टै मन पर्छ्
उस्ले किन नचिन्या झै गर्छ
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटि:
तर्की तर्की नहिड कान्छ्
हास्दा बोल्दा के तिम्रो जात जान्छ
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटा:
एकदिन जिवन पात जस्तै झार्ने हो
के को लागी घमण्द गर्ने हो
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटि:
म त भन्छु मन राम्रो चाहिन्छ्
तेरो मेरो गरेर के पाइन्छ
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटा:
मनको सफा म आफ्नै तालको छु
पानी माग्द मोही दिने खालको छु
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटि:
हुनुपर्छ सबैको आहा
किन गर्छन घमण्ड रिष डाहा
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटा:
मर्न पर्छ भन्ने डर छैन र
सबै जाने घाटमै हो होइन र
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि
केटि:
लाईछु खाइछु सानो सानो घर छ्
दुख सुख जे पर्छ तेही टर्छ
कोरश्: सही हो नक्कले झुमुक झुमुक
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
सकिदैन बोलेर बोलि
भ्याइदैन ढोगेर ढोग पनि
अ अ भ्याइदैन ढोगेर ढोग पनि





