किन हजुर नबोलेको
किन हजुर नबोलेको
केहि कुरा लुकाएँकी
जानी नजानी मैले कतै
चित्त दुखाएँकी
जानी नजानी मैले कतै
चित्त दुखाएँकी
किन हजुर नबोलेको
भुल केहि नभई सजाए किन
पाउदैछु आज म
अह्ह अह्ह अह्ह
हो..
भुल केहि नभई सजाए किन
पाउदैछु आज म
बिन्ति हजुर कोहि सँग
आँखा जुधाएँकी
हो बिन्ति हजुर कोहि सँग
आँखा जुधाएँकी
किन हजुर नबोलेको
राख्नु हुँदैन मनमा कुरा
भन्नुस् पुरा पुरा
अह्ह अह्ह अह्ह
हो..
राख्नु हुँदैन मनमा कुरा
भन्नुस् पुरा पुरा
लौन हजुर मैले कुनै
बाटो बिराएँकी
हो लौन हजुर मैले कुनै
बाटो बिराएँकी
किन हजुर नबोलेको
केहि कुरा लुकाएँकी
जानी नजानी मैले कतै
चित्त दुखाएँकी
हो जानी नजानी मैले कतै
चित्त दुखाएँकी
किन हजुर नबोलेको
अह्ह अह्ह अह्ह
हो



