किन दियौ मन, फिर्ता लाने भा ..
किन दियौ भर, शंका माने भा
किन मलाई देखायौ, मिठो सपना
छोडि जाने भा .. छोडि जाने भा ??
मन्को देउता ठानि तिमीलाई, पुजेकैथे मैले
आफ्नो कर्म तिम्रो मर्म बुझेकैथे मैले
किन दियौ मन .....
आँफैलाई भन्दा धेरै तिम्लाई विश्वाश मान्नु
गल्ती भयो तिमीलाई मैले आफ्नो संसार ठान्नु
किन दियौ मन ...
हो हो ...
किन दियौ मन, फिर्ता लाने भा ..
किन दियौ भर, शंका माने भा
किन मलाई देखायौ, मिठो सपना
छोडि जाने भा .. छोडि जाने भा ??


