ब्युझिनासाथ मोबाइलमा हात
के के मेसेज आयो खै को को बाट्
खै त मायाले मलाइ पियारि
गुड मर्निङ भनेको
खै त मायाले मलाइ पियारि
गुड मर्निङ भनेको
खै त मायाले मलाइ पियारि
गुड मर्निङ भनेको
खै त मायाले मलाइ पियारि
गुड मर्निङ भनेको
खै त मायाले मलाइ पियारि
गुड मर्निङ भनेको
खै त मायाले मलाइ पियारि
गुड मर्निङ भनेको
गाजलु लाए लाली नि लाए
अत्तरै धसे आडैमा बसे
गाजलु लाए लाली नि लाए
अत्तरै धसे आडैमा बसे
खै त मायाले मलाइ पियारि
ब्युटिफुल भनेको
खै त मायाले मलाइ पियारि
ब्युटिफुल भनेको
खै त मायाले मलाइ पियारि
ब्युटिफुल भनेको
खै त मायाले मलाइ पियारि
ब्युटिफुल भनेको
खै त मायाले मलाइ पियारि
ब्युटिफुल भनेको
सुनाइ पो सुन्नु देखाए पो देख्नु
हाम्रा त बरै भन्नु न लेख्नु
सुनाइ पो सुन्नु देखाए पो देख्नु
हाम्रा त बरै भन्नु न लेख्नु
खै त मायाले मलाइ पियारि
आइ लभ यु भनेको
खै त मायाले मलाइ पियारि
आइ लभ यु भनेको
खै त मायाले मलाइ पियारि
आइ लभ यु भनेको
खै त मायाले मलाइ पियारि
आइ लभ यु भनेको
खै त मायाले मलाइ पियारि
आइ लभ यु भनेको
अरुका जोडी हात समाइ हिड्छन्
तीजको बेला उपहार दिन्छन
अरुका जोडी हात समाइ हिड्छन्
तीजको बेला उपहार दिन्छन
खै त मायाले मलाइ पियारि
हाप्पी तीज भनेको
खै त मायाले मलाइ पियारि
हाप्पी तीज भनेको
खै त मायाले मलाइ पियारि
हाप्पी तीज भनेको
खै त मायाले मलाइ पियारि
हाप्पी तीज भनेको
खै त मायाले मलाइ पियारि
हाप्पी तीज भनेको
कहा गयौ छैन के खायौ छैन्
की सिधै भन म तिम्री होइन्
कहा गयौ छैन के खायौ छैन्
की सिधै भन म तिम्री होइन्
खै त मायाले मलाइ पियारि
आइ मिस यु भनेको
खै त मायाले मलाइ पियारि
आइ मिस यु भनेको
खै त मायाले मलाइ पियारि
आइ मिस यु भनेको
खै त मायाले मलाइ पियारि
आइ मिस यु भनेको
खै त मायाले मलाइ पियारि
आइ मिस यु भनेको
न हाल्छन बोल्छन न प्रस्ट खुल्छन्
अरु त अरु जन्मदिन भुल्छन
न हाल्छन बोल्छन न प्रस्ट खुल्छन्
अरु त अरु जन्मदिन भुल्छन
खै त मायाले मलाइ
सुभ जन्मदिन भनेको
खै त मायाले मलाइ
सुभ जन्मदिन भनेको
खै त मायाले मलाइ
सुभ जन्मदिन भनेको
खै त मायाले मलाइ
सुभ जन्मदिन भनेको
खै त मायाले मलाइ
सुभ जन्मदिन भनेको
हासन कान्छा बोलन कान्छा
नत्र त पिरिम सेलाउदै जान्छ
हासन कान्छा बोलन कान्छा
नत्र त पिरिम सेलाउदै जान्छ
खै त मायाले मलाइ
गुड नाइट भनेको
खै त मायाले मलाइ
गुड नाइटन भनेको
खै त मायाले मलाइ
गुड नाइट भनेको
खै त मायाले मलाइ
गुड नाइट भनेको
खै त मायाले मलाइ
गुड नाइट भनेको
कागज हो पैसा ढुङा हो गहबा
नभएसी पुरा मनका चाहना
कागज हो पैसा ढुङा हो गहबा
नभएसी पुरा मनका चाहना
खै त मायाले मलाइ
आइ एम सरि भनेको
खै त मायाले मलाइ
आइ एम सरि भनेको
खै त मायाले मलाइ
आइ एम सरि भनेको
खै त मायाले मलाइ
आइ एम सरि भनेको
खै त मायाले मलाइ
आइ एम सरि भनेको




