हे हे हे हे हे
हो हो...हो
हो हे हे...हो हो
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
छाडी जाउँकी सँगै लैजाऊँ
के गर्यो यो जाली मायाले
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
छाडी जाउँकी सँगै लैजाऊँ
के गर्यो यो जाली मायाले
यसै ठाउँमा घुम्न आ'को
म त एउटा परदेशी
पहिलो पहिलो मायाले नै
पोल्दो रैछ छाती बेसी
यसै ठाउँमा घुम्न आ'को
म त एउटा परदशी
पहिलो पहिलो मायाले नै
पोल्दो रैछ छाती बेसी
ए हो... पोल्दो रैछ छाती बेसी
(पोल्दो रैछ छाती बेसी)
कस्तो यो मन दोधारे पार्यो
गाजलु त्यो उनको आँखाले
छाडी जाउँकी सँगै लैजाऊँ
के गर्यो यो जाली मायाले
(छाडी न जानु है माया एकलै पारेर
रोई रहन्छु है माया मूल बाटो हेरेर)
पाप होइन माया भन्थे
कहिले काहीँ यस्तै हुन्छ
थाहै नपाई कता कता
कलेजीको भित्र छुन्छ
पाप होइन माया भन्थे
कहिले काहीँ यस्तै हुन्छ
थाहै नपाई कता कता
कलेजीको भित्र छुन्छ
ए हो... कलेजीको भित्र छुन्छ
(कलेजीको भित्र छुन्छ)
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
गाजलु त्यो उनको आँखाले
हो हो हो
मिरमिरे उनको आँखाले




