ल ला ला ला ला ला
ल ला ला ला ला ला
हे हे हे हे हे हे
हे हे हे हे हे हे
केटि:
कतै लाग्ला कि
कतै भाग्ला कि
छेकेकी थिए यो मन
साचेकी थिए लुकाकी थिए
गरेकी थिए जतन
कतै लाग्ला कि
कतै भाग्ला कि
छेकेकी थिए यो मन
साचेकी थिए लुकाकी थिए
गरेकी थिए जतन्
ओइ ओइ ओइ ओइ ओइ ओइ
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
केटा:
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
केटि:
पल पल किन तिम्रै
झझल्को यो मनमा आउछ
केटा:
सुन सुन फूल फुले पछी
मन मिले पछी यस्तै यस्तै हुन्छ है
केटि:
पल पल किना तिम्रै
झझल्को यो मनमा आउछ
केटा:
सुन सुन फूल फुले पछी
मन मिले पछी यस्तै यस्तै हुन्छ है
केटि:
हृदय ले आधार ले
किन तिम्रै नाम जप्छ खै
केटा:
दुइटा मुटु एउटै हुदा
बाकी रहदैन केही
ओइ ओइ ओइ ओइ ओइ ओइ
केटि:
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
केटा:
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
केटा:
भन भन किन मान्छे
पिरती को बन्धन मा बाधिन्छ
केटि:
सुन सुन थोरै बिपनाले
थोरै उमङले ले थोरै चाहना ले
केटा:
हो भन भन किन मान्चे
पिरती को बन्धन मा बाधिन्छ
केटी:
सुन सुन थोरै बिपनाले
थोरै उमङले ले थोरै चाहना ले
केटा:
खुल्दुली यो बेचैनी यो
खै किना बढ्छ झन झन
केटि:
तेस्तै हुन्छ माया भित्र
तेही नै हो अफ्नो पन
ओइ ओइ ओइ ओइ ओइ ओइ
केटि:
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
कस्ले चोर्यो मेरो यो मन
केटा:
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
मैले चोरे तिम्रो त्यो मन
केटा:
हो कतै लाग्ला कि
कतै भाग्ला कि
छेकेकी थियौ त्यो मन्
साचेकी थियौ लुकाकी थियौ
गरेकी थियौ जतन्
ओइ ओइ ओइ ओइ ओइ ओइ
कस्ले चोर्यो तिम्रो त्यो मन
कस्ले चोर्यो तिम्रो त्यो मन
कस्ले चोर्यो तिम्रो त्यो मन
कस्ले चोर्यो तिम्रो त्यो मन
केटि:
तिम्ले चोर्यौ मेरो यो मन्न
तिम्ले चोर्यौ मेरो यो मन्न
तिम्ले चोर्यौ मेरो यो मन्न
तिम्ले चोर्यौ मेरो यो मन्न





