कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
लेउन सानु पासपोर्ट र झोला
दुई चार वर्ष अब भेट नहोला
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
पासपोर्ट र झोला
दुई चार वर्ष अब भेट नहोला
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
कसोरी जाने हो मयालाई छोडेर
बिहे भा'को वर्ष दिन भा छैन
तिमीलाई जान दिन मन ला छैन
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
वर्ष दिन भा छैन
तिमीलाई जान दिन मन ला छैन
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
नजाउन मायालु एकलै छोडेर
चल्दो रहिन्छ मायाले घर
रुँदै बाटो छेक्ने काम नगर
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
मायाले घर
रुँदै बाटो छेक्ने काम नगर
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
कसोरी जाने हो मयालाई छोडेर
तिमी जाने जहाजैमा चढाई
मिल्दैन र लैजान मलाई
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
जहाजैमा चढाई
मिल्दैन र लैजान मलाई
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
नजाउन मायालु एकलै छोडेर
धनको भारी बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
कसोरी जाने हो मयालाई छोडेर
कि त काली कि आंधी पसुँला
कसको मुख हेरेर बसुँला
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
कि आंधी पसुँला
कसको मुख हेरेर बसुँला
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
नजाउन मायालु एकलै छोडेर




