(आत्मा साक्षी राखी लाएको हाम्रो प्रेमलाई
आऊ मिली जीवन दिऊँ हामी यसलाई ) - ३
(जोरी पारी म हसाउने छैन
तिमीलाई भगाई लगी) - २
छाड्ने मान्छे म होइन
तिमी किन डराउँछौ
तिमी किन तर्सन्छौ
माया मेरो साँचो छ
मेरो कुरा बुझी हेरन
(बुझन...बुझी हेरन...) - २
उमेरमै भन्छन् घरजम गर्नु
पर्ने छैन पछि पछुताउनु
उमेर छदैं भन्छन् घरजम गर्नु
पर्ने छैन पछि पछुताउनु
तिमी कति सोची रहन्छौ
हरपल कति तड्पी रहन्छौ
माया तिमीले पनि गर्छौ
फेरि किन (टाढा भाग्छौ...) - ३
(आत्मा साक्षी राखी लाएको हाम्रो प्रेमलाई
आऊ मिली जीवन दिऊँ हामी यसलाई ) - २
जोरी पारी म हसाउने छैन
तिमीलाई भगाई लगी
छाड्ने मान्छे म होइन
तिमी किन डराउँछौ
तिमी किन तर्सन्छौ
माया मेरो साँचो छ
मेरो कुरा बुझि हेरन
बुझन बुझि हेरन (आत्मा साक्षी राखी लाएको हाम्रो प्रेमलाई
आऊ मिली जीवन दिऊँ हामी यसलाई ) - २
जोरी पारी म हसाउने छैन
तिमीलाई भगाई लगी
छाड्ने मान्छे म होइन
तिमी किन डराउँछौ
तिमी किन तर्सन्छौ
आऊ मायामा मिली हामी जिऊँ न




