केटि:
आखा तिम्रा नौला
के खाएर होला
के खाएर होला
कोरश्: के खाएर होला
आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटा:
हे राम राम राम के बोलेको के बोलेको
मैले फुस्केको तुना बान्न खोजेको
राम राम राम के बोलेको के बोलेको
मैले फुस्केको तुना बान्न खोजेको
ए मैले फुस्केको तुना बान्न खोजेको
केटि:
हातै कस्तो तातो
गयो मेरो सातो
गयो मेरो सातो
कोरश्: गयो मेरो सातो
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटि:
नहोउ धेरै छुच्चो
खाउला फेरी कुचो
खाउला फेरी कुचो
कोरश: खाउला फेरी कुचो
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटा:
हे राम राम राम के सोचेको के सोचेको
मैले तर्साउन पो त च्वास खोचेको
हे राम राम राम के सोचेको के सोचेको
मैले तर्साउन पो त च्वास खोचेको
ए मैले तर्साउन पो त च्वास खोचेको
केटि:
ठट्टा गर्ने निउमा
हात त सिधै जिउमा
हात त सिधै जिउमा
कोरश: हात त सिधै जिउमा
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटि:
भेटे पछी मौका
ठोकी हाल्ने चौका
ठोकी हाल्ने चौका
कोरश:ठोकी हाल्ने चौका
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटा:
हे राम राम राम के ठानेको के ठानेको
मैले जिस्केर पो त कपाल तानेको
राम राम राम के ठानेको के ठानेको
मैले जिस्केर पो त कपाल तानेको
केटि:
नखाउन्जेल सिदा
खाएपछी फिदा
खाएपछी फिदा
कोरश: खाएपछी फिदा
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटि:
बुझ्छे कुरा आधी
हल्का आशा बादि
हल्का आशा बादि
कोरश: हल्का आशा बादि
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
केटा:
हे राम राम राम के हेपेको के हेपेको
आफ्नै सम्झेर पो त हल्का छोपेको
हे राम राम राम के हेपेको के हेपेको
आफ्नै सम्झेर पो त हल्का छोपेको
ए आफ्नै सम्झेर पो त हल्का छोपेको
केटि:
बास्न खोज्ने आलमा
डस्न खोज्ने ढलमा
कोरश: डस्न खोज्ने ढलमा
कोरश्: आ है हुनुहुनु लै आउ हुनुहुनु लै
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त्
झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त
ए झ्याप छौ कि साइलो दाइ
च्याप्पै समायौ त




