झर झर झरी पर्दा
यो झरीले मलाई भिजाउँदा
तिम्रो कमीको आभाष भो
चिसो चिसो हावा चल्दा
यो हावाले सन्देश ल्याउँदा
एक्लोपनको आभाष भो
तिमी कहाँ कहाँ बिलाई जादाँ
जीवनमा मेरो फेरी हुरी चल्यो
दिनमा तिमी रातमा तिमी
सम्झन्छु म तिमी नै
दिनमा तिमी रातमा तिमी
सम्झन्छु म तिमी नै
तिमी नै
तिमी नै
तिमी नै
एक्लै एक्लै म हिंड्छु
पागल झैं म तारा गन्छु
यो मन किन किन उदास भो
साँझमा एक्लै टोलिन्छु
तिमी भनी अरुलाई बोलाउँछु
मेरो माया कहाँ गयौ
तिमी कहाँ कहाँ बिलाई जादाँ
जीवनमा मेरो फेरी हुरी चल्यो
दिनमा तिमी रातमा तिमी
सम्झन्छु म तिमी नै
दिनमा तिमी रातमा तिमी
सम्झन्छु म तिमी नै
तिमी नै
तिमी नै
तिमी नै
तिमी कहाँ कहाँ बिलाई जादाँ
जीवनमा मेरो फेरी हुरी चल्यो
दिनमा तिमी रातमा तिमी
सम्झन्छु म तिमी नै
दिनमा तिमी रातमा तिमी
सम्झन्छु म तिमी नै
तिमी नै
तिमी नै
तिमी नै



