जहाँ तिमी त्यहाँ म हुन नपाउँदा
जहाँ तिमी त्यहाँ म हुन नपाउँदा
तिमी रुदाँ तिमीसँगै रुन नपाउँदा
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा
तिम्रो आँशु मेरो हातले पुछ्न नपाउँदा
के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा
तिम्रो आँशु मेरो हातले पुछ्न नपाउँदा
(दैवले नै ठुलो खेल ) - २ खेले जस्तो भो
आधी मात्र बिष पिएर ढले जस्तो भो
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
मन परेको फुल टिपेर उन्न नपाउँदा
तिमी मेरै हौ भनेर चुन्न नपाउँदा
मन परेको फुल टिपेर उन्न नपाउँदा
तिमी मेरै हौ भनेर चुन्न नपाउँदा
देउता बोल्ने मन्दिर कहाँ छ
देउता बोल्ने मन्दिर कहाँ छ
खोज्न मन लाछ
कुन जनममा के पाप गरें सोध्न मन लाछ
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
जहाँ तिमी त्यहाँ म हुन नपाउँदा
तिमी रुदाँ तिमीसँगै रुन नपाउँदा
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
माया बोक्ने मुटु नै काटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो
मैले टेक्ने धर्ति नै फाटे जस्तो भो


