(you need me and I need u
तिमी बिना मेरो जिन्दगी अधुरो छ) - x२
कसरी सम्हाँलु म आफैलाई यहाँ
तिमी बिना म बाँच्न सक्दिन
(I can never never live
wihtout you baby
never feel without you baby
आईदेऊ न मलाई सम्झेर) - x२
you need me, I need u
तिमी बिना मेरो जिन्दगी अधुरो छ
(नियालेर हेरि देऊ न एकचोटि तिमीले मलाई
मेरो पनि तिम्रो जस्तो मन छ) - x२
चोखो मनले कहिलेकाहि सम्झिदेऊ न
यो मुटुमा तिमीलाई धेरै माया छ
(I can never never live
wihtout you baby
never feel without you baby
tell me one more time that you love me) - x२
you need me I need you
तिमी बिना मेरो जिन्दगी अधुरो छ
(आँखा भरि आँशु बोकी पर्खि बसेको छु तिमीलाई
बुझिदेऊ है मेरो बेदना) - x२
छट्पटिन्छु रातभरी रोईदिन्छु एकान्तमा
छाती भरि राखेर सम्झना
(I can never never live
wihtout you baby
never feel without you baby
tell me one more time that you love me) - x२
(you need me I need u
तिमी बिना मेरो जिन्दगी अधुरो छ) - x२




