हंगामा भो… हंगामा भो…
हंगामा भो… कसम हंगामा भो…
जादु चलायौ तिमीले टुना चलायौ तिमीले
बैंशको सुगन्ध कुना कुना चलायौ तिमीले
मुर्दाले पनि एकफेर शिर उठायो रे
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
हंगामा भो… कसम हंगामा भो…
शिरमा तिम्रो घना बादल ओठमै फूल्यो गुराँश
शिरमा तिम्रो घना बादल ओठमै फूल्यो गुराँश
सासै फेर्न बिर्से यहाँ
सासै फेर्न बिर्से यहाँ भूतै सरि नहाँस
(भूतै सरि नहाँस)
निरोगीलाई प्रेमको रोगी बनायौ तिमीले
दिल मागि मागि हिंड्ने जोगी बनायौ तिमीले
जादु चलायौ तिमीले टुना चलायौ तिमीले
मुर्दाले पनि एकफेर शिर उठायो रे
जब फूलबुट्टे
जब फूल फूल फूल
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
हंगामा भो… कसम हंगामा भो…
सागर छेउमै छल्केको छ प्यासी सबै प्यासी छन्
सागर छेउमै छल्केको छ प्यासी सबै प्यासी छन्
(प्यासी सबै प्यासी छन्)
सत्य होला अप्सरा नै सत्य होला अप्सरा नै
तिम्रै रूपको दासी छन् तिम्रै रूपको दासी छन्
प्यासी बनायौ तिमीले दासी बनायौ तिमीले
माया डोरीले बाँधिने फाँसी बनायौ तिमीले
जादु चलायौ तिमीले टुना चलायौ तिमीले
मुर्दाले पनि एकफेर शिर उठायो रे
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
हंगामा भो… कसम हंगामा भो

