होस हरए पनि मायालु
तिमीलाई भुल्दिना मायालु
भुल गरे पनि मायालु
म तिम्रै हुन्छु मायालु
म तिम्रै हुन्छु
होस हरए पनि मायालु
तिमीलाई भुल्दिना मायालु
भुल गरे पनि मायालु
म तिम्रै हुन्छु मायालु
म तिम्रै हुन्छु
मेरो त्यो चाहना
गीत गाउने बाहाना
कती लाई थाहै न होला
मेरो त्यो चाहना
गीत गाउने बाहाना
कती लाई थाहै न होला
थाहा नै पाए के त
के गल्ती गरे छु त
तिमीलाई सम्झी गाइ दिए
मायालु
म तिम्रै हुन्छु
होस हरए पनि मायालु
तिमीलाई भुल्दिना मायालु
भुल गरे पनि मायालु
म तिम्रै हुन्छु मायालु
म तिम्रै हुन्छु
जे सोच तिमी ले
जे भनुन अरु ले
यो मन अरुको न होला
जे सोच तिमी ले
जे भनुन अरु ले
यो मन अरु को न होला
तिम्रै समझनाले, साथ दिए पुग्छ
मात्र ठान मलाई आफ्नो
मायालु
म तिम्रै हुन्छु
होस हरए पनि मायालु
तिमीलाई भुल्दिना मायालु
भुल गरे पनि मायालु
म तिम्रै हुन्छु मायालु
म तिम्रै हुन्छु
होस हरए पनि मायालु
तिमीलाई भुल्दिना मायालु
भुल गरे पनि मायालु
म तिम्रै हुन्छु मायालु
म तिम्रै हुन्छु
म तिम्रै हुन्छु
म तिम्रै हुन्छु




