हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हाइ माया हाँसी दिँदा
देब्रे गाला, डिम्पल बसने
हो रामा रामा
हो रामा रामा
हाइ माया हिउँचुली बरचुली
सरमाइ लजाउने
हो रामा रामा
हो रामा रामा
तिम्रो बयान संसारै चल्यो
भेटघाट भावीले जुर्यो
मै ज्यानलाई सत्य मरिजाउँ
मै ज्यानलाई सत्य मरिजाउँ
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हाइ माया रातो टिका रातै लाछ
शिरमै मोहनी
हो रामा रामा
हो रामा रामा
हाइ माया आँखासामु जे गरे नि
हिस्सी छाइरहने
हो रामा रामा
हो रामा रामा
तिम्रो बयान संसारै चल्यो
भेटघाट भावीले जुर्यो
मै ज्यानलाई सत्य मरिजाउँ
मै ज्यानलाई सत्य मरिजाउँ
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हाइ माया जुनको छायाँ
लाउन माया मनकै तिर्सना
हो रामा रामा
हो रामा रामा
हाइ माया क्या मिल्दो जोडी
च्याट्टैमा पर्यो इश्वोरकै बरदान
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा
हो रामा रामा


