देखेको होइन लेखेको भन्छन्
देखेको होइन लेखेको भन्छन्
हो पिया राजै कर्मैले जुराउने
पिया राजै कर्मैले जुराउने
पिया राजै कर्मैले जुराउने
पिया राजै कर्मैले जुराउने
उनै हुन शिव देवता देव
उनै हुन शिव देवता देव
हो पिया राजै आटेको पुराउने
पिया राजै आटेको पुराउने
पिया राजै आटेको पुराउने
पिया राजै आटेको पुराउने
चुराको छिनछिन पाउजुको छम छम्
चुराको छिनछिन पाउजुको छम छम्
हो पिया राजै म कसो गरने
पिया राजै तिमिलाइ मन परने
पिया राजै तिमिलाइ मन परने
पिया राजै तिमिलाइ मन परने
त्यो मिठो हासो नसाउलु हेराइ
मिठो हासो नसाउलु हेराइ
हो पिया राजै म कोसो गर्ने
पिया राजै म कोसो गर्ने
पिया राजै म कोसो गर्ने
पिया राजै म कोसो गर्ने
सुवायो अरे मै मख्खै परे
सुवायो अरे मै मख्खै परे
हो पिया राजै आखैको गाजलु
पिया राजै आखैको गाजलु
पिया राजै आखैको गाजलु
पिया राजै आखैको गाजलु
मै नाच्छु घुमी हेर है तिमि
मै नाच्छु घुमी हेर है तिमि
हो पिया मायालु घन्काइदेउ मादलु
पिया राजै घन्काइदेउ मादलु
पिया राजै घन्काइदेउ मादलु
पिया राजै घन्काइदेउ मादलु
दिदी र बहिनी नाचियो मिलि
दिदी र बहिनी नाचियो मिलि
हो पिया राजै खुट्टैमा निल पर्यो
पिया राजै खुट्टैमा निल पर्यो
पिया राजै खुट्टैमा निल पर्यो
पिया राजै खुट्टैमा निल पर्यो
कम्मरै भाची नाचेको देख्दा
कम्मरै भाची नाचेको देख्दा
हो पिया राजै दुनिया जिल पर्यो
पिया राजै दुनिया जिल पर्यो
पिया राजै दुनिया जिल पर्यो
पिया राजै दुनिया जिल पर्यो
लुकेर छिपी हिड्छौ र किन्
लुकेर छिपी हिड्छौ र किन्
हो पिया राजै दुनिया जिल पर्यो
पिया राजै चोरेर यो मन
पिया राजै चोरेर यो मन
पिया राजै चोरेर यो मन
चन्चले मन सम्हालिदेउन्
चन्चले मन सम्हालिदेउन्
हो पिया राजै तिम्रै हो जोवन
पिया राजै तिम्रै हो जोवन
पिया राजै तिम्रै हो जोवन
पिया राजै तिम्रै हो जोवन
के कुरा गरौ के बयान गरौ
के कुरा गरौ के बयान गरौ
हो पिया राजै आनी र बानिको
पिया राजै आनी र बानिको
पिया राजै आनी र बानिको
पिया राजै आनी र बानिको
मनको सफा छन मेरै राजा
मनको सफा छन मेरै राजा
हो पिया राजै मायाकै खानी हो
पिया राजै मायाकै खानी हो
पिया राजै मायाकै खानी हो
पिया राजै मायाकै खानी हो



