हिउ त होईन फाप्रेको डङुर
माया भयो आमिलो अङ्गुर
हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
हिउ त होईन फाप्रेको डङुर
माया भयो आमिलो अङ्गुर
हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
बिदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मै मा
बिधेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोला मर्मै मा
जिउ त होईन ढुङको छपनि
आउल माया नमरे म पनि
हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
भिरको सुइ भिरबाट सर्दैन
जहाँ गएनि यो माया मर्दैन
भिरको सुइ भिरबाट सर्दैन
जहाँ गएनि यो माया मर्दैन
मन त होईन रुखको त्यो डालि
माया तिमी रेशमि कि जालि
हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
हिउ त होईन फाप्रेको डङुर
माया भयो आमिलो अङ्गुरअ
हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र
ए हङकङ पोखारा
निर्मोहि आफ्नो को छ र




