हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै होइन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै होइन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण
कसरी बन्सीले त्रिलोकै थर्काई दिन्छौ
तपस्वि ज्ञानिको असन डगाई दिन्छौ
कसरी बन्सी ले त्रिलोकै थर्काई दिन्छौ
तपस्वि ज्ञानिको असन डगाई दिन्छौ
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै हाईन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण
बन्सिको महिमा बुझ्दैनाे तिमी राधा
योगी र ज्ञानी ध्यानमा पर्छ बाधा
बन्सिको महिमा बुझ्दैनाे तिमी राधा
योगी र ज्ञानी ध्यानमा पर्छ बाधा
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै हाेईन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण
बाँसका टुक्राकाे महिमा के पाे हुन्छ
हामीले सिवाय अरुले कहाँ सुन्छ
बाँसाका टुक्राकाे महिमा के पाे हुन्छ
हामीले सिवाय अरुले कहाँ सुन्छ
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै हाेईन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण
ईन्द्र दि देवता सबको सेखि झार्छ
ब्रम्मा दि त्रिदेवा मोहित यसले पार्छ
ईन्द्र दि देवता सबको सेखि झार्छ
ब्रम्मा दि त्रिदेवा मोहित यसले पार्छ
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै होइन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण
सुरिलो तानकाे माेहिनि कस्तो राजा
सुनेर यी कुरा चकित भए आज
सुरिलो तानको मोहिनी कस्तो राजा
सुनेर यी कुरा चकित भए आज
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै हाेईन
त्रिलोकै थर्काई दिउला
हे कृष्ण
हे प्यारी प्यासैले गोपिनी डाकि ल्याउछ
ज जस्ले यो सुन्छ तुरुन्त यहा आउछ
हे प्यारी प्यासैले गोपिनी डाकि ल्याउछ
ज जस्ले यो सुन्छ तुरुन्त यहा आउछ
हे कृष्ण मलाई मिठो बन्सी सुनाई देउन
तिमीलाई मात्रै हाेईन
त्रिलोकै थर्काई दिउला
तिमीलाई मात्रै हाेईन
त्रिलोकै थर्काई दिउला
तिमीलाई मात्रै हाेईन
त्रिलोकै थर्काई दिउला




