फेब्रुअरी द १३ २०००
इट्स गन टु बि द इन्ट्रेस्टिङ डे
समथिङ रिअल्ल्री नाइस इज गोइङ टु हापेन
हेलो पूजा,के छ मैया
यु आर लूकिङ स्वीट टुडे
सेकेन्ड लेक्चर तिमी हिजो बसेको थियौ के
(अ बसेको थिए किन ?)
(मलाइ हिजोको नोटस देउ न आइ विल गिब इट ब्याक टुमोरो)
(ओक तर तिम्रो त भरोसा नै छैन भोली आएनौ भने)
होइन पुजा अब देखी आउने छु म त
कलेज सधै
(प्रोमिस्)
(प्रोमिस्)
तिमिलाइ के थाह आज भोली म साच्चै साच्चै सुध्रेछु धेरै
(ओह रिअल्ल्री ? रिअल्ल्री...
तेसो भये हिजो किन न आएको त)
हिजो त मलाइ फिवर थियो आइन म तेसैले
साथी भएर त्यती पनि हेल्प गर्दैनौ के
हिजो त मलाइ फिवर थियो आयिन म तेसैले
साथी भएर त्यती पनि हेल्प गर्दैनौ के
(ओह हो मैले नोट्स दिन्न भनेको त छैन नि
तिमी कलेज आवोस भनेर पो भनेको त हैन )
तर जे होस पूजा साचै मैया यु आर लूकिङ स्वीट टुडे
(कम अन डोन्ट फ्लाट्टर्)
फेब्रुअरी द १४ २०००
टुडे इज द डे भ्यालेन्टाइन डे
गुड लक
हेल्लो पुजा के छ मैया तिम्रो नोटस ल्याइ दिए
(थान्क गड्)
लेक्चर अफ छ छैन टिचर क्यान्टीन जने हो क्
(आ हुन्छ)
(लेट्स गो)
त भन पूजा क छ तिम्रो प्लान्स फोर दिस स्याटर्डे
फ्री छौ कि
(फ्री छु किन)
आउछौ के तिमी मलाइ भेट्न बेकरी मा ट्याट डे
एउटा कुरा तिमिलाइ भन्नु थियो थाहा छैन हाउ टु से
आउछौ के तिमी मलाइ भेट्न बेकरी मा ट्याट डे
एउटा कुरा तिमिलाइ भन्नु थियो थाहा छैन हाउ टु से
ल्याएको छु तिम्रो निम्ती रोज एउटा मैले
लिदैनौ र के
(उम्म्म्म्म ...)
अब तोड मुटु जोड मुटु गर तिमिलाइ
गर्नु छ जे
(ओके आइ विल टेक इट्)
(यु मिन एस्)
(एस्)
(तेसो भये स्याटर्डे भेटुम न
(स्याटर्डे ...कती बजे)
(अराउन्द ५)
(उम्म्म ...तीन बजे गर्दा हुदैन)
भैहाल्छ नि
फेब्रुअरी १४ २००१
वाट अ ग्रेट डे
लेट्स सि वाट हापेन्स डिस टाइम्
मे गड हेल्प हिम
हेल्लो लिजा के छ मैया यु'आर लूकिङ स्वीट टुडे
(आइ नो)
सेकेन्ड लेक्चर तिमी हिजो बसेको थियौ के
(अह बसिन)
(आज बस्छौ त)
(आइ डोन्ट थिन्क सो)
(व्हाट अबाउट यु लेक्चर नजाने)
(कहा यार आज भ्यालेन्टाइन डे को दिन नि कोइ लेक्चर बस्छ)
(आह तेसो भये के गर्छौ त)
(केइ न केइ जस्ट ह्याङिङ अराउन्ड विथ फ्रेन्ड्स्)
(आज भ्यालेन्टाइन डे एन्ड यु डोन्ट ह्याभ भ्यालेन्टाइन्)
(कहा यार तेस्तो छैन नि)
(देयर इस अ पार्ती गोइङ ओन आट माइ फ्रेन्ड्स प्लेस यु वल्ड लाइक टु जोइन्)
(ओक तेसो भए कैले भेट्ने)
(अराउन्ड ५)
(ओके)
(आह फर व्हाट नाउ
लेट्स गो टु क्यान्टिन्)
(लेट्स गो)



