हातमा रुमाल हल्लाउने नानीले
शर्माउदै निहुरेर हिड्नेले
मनै यो के गरयो
लौन नि यो मुटु चोरेर लै दियौ
लौन नि यो मुटु चोरेर लै दियौ
हातमा रुमाल हल्लाउने नानीले
शर्माउदै निहुरेर हिड्नेले
मनै यो के गरयो
लौन नि यो मुटु चोरेर लै दियौ
लौन नि यो मुटु चोरेर लै दियौ...
हिमालको चिसो पानी
सल लल बगी जाने
खेर जाला बाँधी राख है
एकबारको जवानी हो
फर्की फर्की आउदैन
सम्झी बुझी माया गाँस है
मन मेरो अल्झियो आँखी झ्यालैमा
जाल हारिले पारे झैँ माछी जालैमा
मन मेरो अल्झियो आँखी झ्यालैमा
जाल हारिले पारे झैँ माछी जालैमा
हातमा रुमाल हल्लाउने नानीले
शर्माउदै निहुरेर हिड्नेले
मनै यो के गरयो
लौन नि यो मुटु चोरेर लै दियौ
लौन नि यो मुटु चोरेर लै दियौ...
किन किन मन मेरो
खोजि रन्छ तिमीलाई
तुना मुना लगाई दियौ की
दिनको भोक रातको निद
लुटी लग्यौ सारा कुरा
महाजालमा पारि दियौ की
मन मेरो बेहाल पारि दिने लाई
ज्यान गएनी छोड्दिन पर्ख तिमीलाई
मन मेरो बेहाल पारि दिने लाई
ज्यान गएनी छोड्दिन पर्ख तिमीलाई
हातमा रुमाल हल्लाउने नानीले
शर्माउदै निहुरेर हिड्नेले
मनै यो के गरयो
लौन नि यो मुटु चोरेर लै दियौ
लौन नि यो मुटु चोरेर लै दियौ
हातमा रुमाल हल्लाउने नानीले
शर्माउदै निहुरेर हिड्नेले
मनै यो के गरयो
लौन नि यो मुटु चोरेर लै दियौ
लौन नि यो मुटु चोरेर लै दियौ
लौन नि यो मुटु चोरेर लै दियौ




