(गोरी आऊ सानु आऊ तिमी मेरो जीवनमा
राखी सकें तिमीलाई मैले मेरो मुटु माझैमा ) - २
बुझिदेऊ न गोरी सम्झी देऊ न
अब त मेरो जीवनमा आई देऊ न
आई देऊ न गोरी आई देऊ न
अब त मेरो जीवनमा आई देऊ न
साथमा आऊ न हामी हात समाउन हामी
सँगै बाचौँ न सँगै हाँसौ नरहे पनि
साँचो हो माया मेरो सधै हो छाया तिम्रो
आँखा भरी तिमीनै मुटु भरि माया तिम्रो
I am your crazy you know
So give me your No. may be
नतड्पाउ न अब फेरी
(यो आँखाले तिम्रो बाटो हेरी रहेछ
मुटु भरि तिम्रै माया छल्कि रहेछ )२
यो मनले तिमीलाई गोरी बोलाई रहेछ
तिम्रो यादमा आँखा मेरो त्यसै टोलाईरहेछ
बुझिदेऊ न गोरी सम्झी देऊ न
अब त मेरो जीवनमा आईदेऊ न
आई देऊ न गोरी आईदेऊ न
अब त मेरो जीवनमा आईदेऊ न
I like that hot..
Let me reavel what i got for you
You also show what you got for me
हासि देऊ न यता हेरी
I always pray for you
Even when the strom coming
चाहिदैन कोहि पनि तिमी साथ छौ भने
I know i got this right and
You could be my wife भनी
(यो ह्रिदयले तिम्रो साथ खोजी रहेछ
तिम्रो यादमा मुटु मेरो धड्किरहेछ ) - २
यो जीवन तिम्रै हो गोरी बुझी देऊ न
मेरो माया तिमी नै हौ सानु सुनी देऊ न




