धादिङ जिल्ला बैरेनी आको
नौलो माया बाटैमा भेट भाको
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
धादिङ जिल्ला बैरेनी आको
नौलो माया बाटैमा भेट भाको
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
सानुमायालाई बाटैमा भेट भयो
खाउला पानि बैरेनी खोलाको
नौलो माया कल्लाइ हो बोलाको
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
खाउला पानि बैरेनी खोलाको
नौलो माया कल्लाइ हो बोलाको
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
सानुमायालाई बाटैमा भेट भयो
लाउछु माया भनेर ढाँट्नेलाई
बोलाए मैले दुई चुल्ठी बाट्नेलाई
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
लाउछु माया भनेर ढाँट्नेलाई
बोलाए मैले दुई चुल्ठी बाट्नेलाई
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
सानुमायालाई बाटैमा भेट भयो
मैले मायाँ बाटेको चुलाठी
नौलो माया के लाउनु पिरती
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
मैले मायाँ बाटेको चुलाठी
नौलो माया के लाउनु पिरती
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
सानुमायालाई बाटैमा भेट भयो
मलाई तिमिले नसोच बिरानो
लाइदेउ माया भैजान्छ पुरानो
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
मलाई तिमिले नसोच बिरानो
लाइदेउ माया भैजान्छ पुरानो
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
सानुमायालाई बाटैमा भेट भयो
नजिक्याउ है हामी छौं मुखाले
किन बोल्छौं बाउ भन्दा जेठाले
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
नजिक्याउ है हामी छौं मुखाले
किन बोल्छौं बाउ भन्दा जेठाले
घुम्ती नीर लेट भयो
सानुमायालाई बाटैमा भेट भयो
सानुमायालाई बाटैमा भेट भयो




