घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्के र
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
पहाडी पाखा न्याउलीको भाका
चिनेको छैन झिम्क्याउछे आखा
कस्लाई दिउ यो जोवन्
किलिप काटा नक्काली बाचा
आँखा झिम्क्याइ बोलाउछे केटा
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
छम छम नाच मुसु मुसु हास
बारुले कम्मर तीन ठौम भाच
कस्लाई दिउ यो जोवन्
बारीको घास बनको बास्
नक्काली भेट्यो पैसा को नास्
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
एता नि भित्तो उता नि भित्तो
छाम छुम गर्छु बगली रित्तो
कस्लाई दिउ यो जोवन्
कान्छिको जोवन कस्तो सस्तो
लगाएछु माया मैले एस्तो
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
ओठको लाली कपाल फालि
नङ्रै पाली सहर जालि
कस्लाई दिउ यो जोवन्
तल छ नाली होश गर काली
नहिड अब इज्जतै फालि
कस्लाई दिउ यो जोवन्
घास काट्ने खुर्केर
आयो जोवन हुर्केर
कस्लाई दिउ यो जोवन्
{घास काट्ने खुर्केर
आयो जोवन खुर्केर
कस्लाई दिउ यो जोवन}x5




