केटा: के हो तिम्रो नाम बैनी परिचय पाम्
हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम
के हो तिम्रो नाम बैनी परिचय पाम्
हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम
कता हिँडेको बिजुली बालेर
हट भएर पट भएर ब्युटी भएर
तिमी क्युटी भएर
हामी हेरेको हेरै हामी हेरेको हेरै
हामी हेरेको हेरै हामी हेरेको हेरै
हामी हेरेको हेरै हामी हेरेको हेरै
हामी हेरेको हेरै
केटि: यतै हिँडेको केलाई चाहियो नाम
म भन्दा नि ठूलो हुँदो रहेछ काम
तै हिँडेको केलाई चाहियो नाम
म भन्दा नि ठूलो हुँदो रहेछ काम
बजार हिँडेको बिजुली बालेर
हट भएर पट भएर ब्युटी भएर हामी क्युटी भएर
कोरश: केटो हेरेको हेरै केटो हेरेको हेरै
केटो हेरेको हेरै केटो हेरेको हेरै
केटो हेरेको हेरै केटो हेरेको हेरै
केटो हेरेको हेरै
कोरश: हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै
दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै
दुश्मन हेरेको हेरै
केटा: आजभोली दुर्गेशको गीत फिल्म तिर बिक्छ
हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ
आजभोली दुर्गेशको गीत फिल्म तिर बिक्छ
हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ
खर्च भएर यहाँ चर्चा भाको छ
म पैसा उडाउँदै म गाडी गुडाउँदै म धुलो उडाउँदै
मेरो यस्तै छ पारा
मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
दुश्मन हेरेको हेरै
केटि: ओई यतै हिँडेको मैले छैन चिनेको
तिमी को हो तिमी को हो
कट्टा-सट्टा फाल्दिएर पेस्तोल किन्देको
ओइ कट्टा-सट्टा फाल्दिएर पेस्तोल किन्देको
मी को हो तिमी को हो
यस्तै -यस्तै ल्याङ भएर पेस्तोल किन्देको
ले यस्तै-यस्तै ल्याङ भएर पेस्तोल किन्देको
सुन अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट
आनन्द कार्की: भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
भाइको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
दोस्त कि दुश्मन
कोरश: हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै
केटा: आजभोली दुर्गेशको गीत फिल्म तिर बिक्छ
हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ
आजभोली दुर्गेशको गीत फिल्म तिर बिक्छ
हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ
खर्च भएर यहाँ चर्चा भाको छ
म पैसा उडाउँदै म गाडी गुडाउँदै म धुलो उडाउँदै
मेरो यस्तै छ पारा
कोरश: मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै
दुश्मन हेरेको हेरै




