धोका दियौ तिमीले
कलेजोमा घाउ लाग्यो
बिछोडको गोलीले
बदनामको दाग लाग्यो
बिछोडको गोलीले
बदनामको दाग लाग्यो
धोका दियौ तिमीले
बसुँ आफ्नै घर छैन
जाउ घुम्ने ठाउ छैन
बसुँ आफ्नै घर छैन
जाउ घुम्ने ठाउ छैन
मरुभूमी जिन्दगीमा तिम्रो
न्यानो साथ छैन
मरुभूमी जिन्दगीमा तिम्रो
न्यानो साथ छैन
आँसु दियौ तिमीले
मुटु भित्र चोट लाग्यो
बिछोडको गोलीले
बदनामको दाग लाग्यो
बिछोडको गोलीले
बदनामको दाग लाग्यो
धोका दियौ तिमीले
निर्दोष माया खै किन
आज कैदी भएछ
निर्दोष माया खै किन
आज कैदी भएछ
बिश्वासघातको कारणले
आत्मा रोइ रहेछ
बिश्वासघातको कारणले
आत्मा रोइ रहेछ
पिर दियौ तिमीले
मन भित्र रोग लाग्यो
बिछोडको गोलीले
बदनामको दाग लाग्यो
बिछोडको गोलीले
बदनामको दाग लाग्यो
धोका दियौ तिमीले




