धन्दा ... धन्दा
जिन्दगी चलाउनलाई केहि गर्नै पर्ने भो
ठुलो सानो बालै भएन चाहे राम्रो नराम्रो
यहाँ सबैको ध्यान कमाउनु छ दाम
साला कोइ छैन कम कोइ भन्दा
So the bottom line is this कि मेरो भाइ
गर्नुछ धन्दा ... Charararara धन्दा
Charararara
Charararara
बोले पिठो बिक्छ यहाँ
नबोले चामल बिक्दैन
मिठो गफ मै फस्छ बिचरो
जाल झेल जान्दैन
साथी भाई नाता गोता
सबै समबन्ध स्वार्थ हो
आफ्नै आमालाई बेच्न बेर छैन
तीनको देउतै पैसा हो
ब्यापार जस्तै हो माया प्रेम
नाफा अनि घाटाको फन्डा
So the bottom line is this कि मेरो भाइ
गर्नुछ धन्दा ... Charararara धन्दा
धन्दा
Charararara धन्दा
Charararara धन्दा
धन्दा
पार्टीलाई चन्दा....धन्दा
बिजनेसको फन्दा....धन्दा
जनतालाई भासन....धन्दा
गरीबलाई रासन....धन्दा
भ्रस्टाचारीलाई प्रोमोसन....धन्दा
NGO को खेति....धन्दा
नेपाल को राजनिति....धन्दा
हा हा हा ....
मेरो भाई तेरो काका हूँ म
बढी जान्ने न हो त कर्द खुकुरी भन्दा
सबै टिरिक थाहा छ हामीलाई पनि
गर्नु पर्छ कसरी
धन्दा धन्दा धन्दा
धन्दाको ऊसुल हो No माफी सिधा Kill
मान्छेको जन्मा देखी मृत्युसम्म धन्दा हुन्छ




