च च हुइ सरर
दशैन आयो
खाउला पिउला
कहा बाट ल्याउला
चोरी ल्याउ ला
धत्त पापी मत
छुट्टै बसौ ला
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
बर्ष नै पिच्छे किन यो मेरो
टाउको खाएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
हेर्नुस है रामया बा
यसपाली त मलाइ एउटा साडी दिनै पर्छ के
दशै जस्तो चाडमा जिन्दगी भरि
एक सरो फरिया र चोलो कती लगाउनु
ल्याइस बुडी साडि
पैसा न सैसा टिकी ट्यास ट्यास
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
बर्ष नै पिच्छे किन यो मेरो
टाउको खाएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
खसी पनि घोर्ले ल्याउनु पर्छ बा यस पली त
पोहोर जस्तो र्याक होइन नि ल
बरु म आफै पानी तताउछु खुइलाउछु
टाउको चै चट्ट उसिन्न पर्छ आबुइ
खालस बज्या घोर्ले खसि
पैसा न सैसा टिकी ट्यास ट्यास
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
बर्ष नै पिच्छे किन यो मेरो
टाउको खाएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै(हा हा) आएको
बा मलाइ जिन्स पाइन्ट चहिन्छ
बा मलाइ डिङो बूट्
बा मलाइ कुर्था सुरुवाल र रातो स्वेटर चाइन्छ
बा मलाइ धागो, चङा अनि लट्टाइ चाइन्छ
बाबा मलाइ बेलुन र आइस क्रिम चाइन्छ
साची त नया छोरी ज्वाइ आउछन क्या रे
फलफुल मसला ल्याउछन क्या रे
छोरी त आफ्नै भै
ज्वाइलाइ एक सय त दिनु पर्ल नि दक्षिणा
दिस बुडी सय रुपिया दक्षिणा
पैसा न सैसा टिकी ट्यास ट्यास
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
दशै नै हो कि यो मेरो दशा
फर्की आएको
बर्ष नै पिच्छे किनयो मेरो
टाउको खाएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको
दशै आएको




