नौ नौ महिना कोखमा राखी तिमिले
भित्रायौ मलाइ यो सन्सारमा बोकि
जती कठिन परिस्थिती आएपनी तिमिले
हुनदिएनौ आमा केही पनि
तिम्रो माया र ममता पाए
म सम्झिने छु तिम्रो साथ्
हुम हुम हुम हुम हुम्
हुम हुम हुम हुम हुम्
हुम हुम हुम हुम हुम्
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
तिम्रो मायाको आधारमा
आज सम्म बाची रहे
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
तिम्रो मायाको आधारमा
आज सम्म बाची रहे
आफ्नो काधमा शिर राखी हल्लायौ सुताउन्
रोयो फेरी भने बिउझियौ आध रातमा
हात समाइ सिकायौ हिड्न ढौडिन्
आज ठुलो भए त सक्दिन बिर्सन्
तिम्रो माया र ममता पार्
म सम्झिने छु जहिले तिम्रो साथ्
हुम हुम हुम हुम
हुम हुम हुम हुम्
हुम हुम हुम हुम
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
तिम्रो मायाको आधारमा
आज सम्म बाची रहे
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
तिम्रो मायाको आधारमा
आज सम्म बाची रहे
हिजो आज मनमुटाब भए होला
कहिले काही मन दुखाए होला
(आमाको बारेमा एउटा गीत कम्पोज गरौ हैन त हुन्न्)
हुम हुम हुम हुम
हुम हुम हुम हुम्
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
तिम्रो मायाको आधारमा
आज सम्म बाची रहे
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
तिम्रो मायाको आधारमा
आज सम्म बाची रहे
क्षमा पाउ आमा
यदी म भाट गल्ती भए
क्षमा पाउ बुवा
यदी म भाट गल्ती भए




