Bolana Kehi
by Satya Raj Acharya
Bolana Kehi is a poignant song about separation and the pain of impending distance between two people. The lyrics capture a bittersweet moment where the speaker pleads with their beloved to say something, anything, on this final day together before they become strangers to each other. There's a deep sense of longing mixed with resignation as the song explores the uncertainty of whether they'll ever meet again.
The emotional core of the song centers on the inevitability of change and loss. The speaker acknowledges that from tomorrow, they'll be separated, possibly by circumstances beyond their control, and someone else will take their place by the beloved's side. Despite this heartbreak, there's a touching request not to shed tears today, a desperate attempt to preserve the beauty of their last moments together. It's a song about cherishing what you have right now, knowing that time is running out, and the weight of uncertainty about a future together.
बोल न केहि आजको दिन त
बोल न केहि आजको दिन त
हुदैंछौं भोलीबाट पराईको
हुदैंछौं भोलीबाट पराईको
फेरी भेट हाम्रो होला नहोला
फेरी भेट हाम्रो होला नहोला
पाउँदैछौ अब साथ पराईको
पाउँदैछौ अब साथ पराईको
बोल न केहि आजको दिन त
अब त सधैं रुनै छ आखिर
आज त आँशु नझार बिन्ती
अब त सधैं रुनै छ आखिर
आज त आँशु नझार बिन्ती
को भन्ला नरोऊ हुदैंछ जब
आँशु पुछ्ने यो हात पराईको
आँशु पुछ्ने यो हात पराईको
फेरी भेट हाम्रो होला नहोला
पाउँदैछौ अब साथ पराईको
बोल न केहि आजको दिन त
मैले झैं माया गर्दैन होला
राम्ररी ख्याल राख्दैन होला
मैले झैं माया गर्दैन होला
राम्ररी ख्याल राख्दैन होला
चर्केको घाउमा नुन छर्ने हो कि
पापी हुन्छ रे जात पराईको
पापी हुन्छ रे जात पराईको
फेरी भेट हाम्रो होला नहोला
पाउँदैछौ अब साथ पराईको
बोल न केहि आजको दिन त
उहि उकाली ओराली जहाँ
हात समाई संगसंगै हिड्दथ्यौं
उहि उकाली ओराली जहाँ
हात समाई संगसंगै हिड्दथ्यौं
कसरी गर्छौ ए मेरी सानु
त्यहि बाटो मेलापात पराईको
त्यहि बाटो मेलापात पराईको
फेरी भेट हाम्रो होला नहोला
पाउँदैछौ अब साथ पराईको
बोल न केहि आजको दिन त