बितेका तिम्रा यादहरु ले
मेर सारा देह जल्न देउ
सम्झना खोज्ने पागल मनलाइ
बरु नशा मै भुल्न देउ
बितेका तिम्रा यादहरु ले
मेर सरा देह जल्न देउ
सम्झना खोज्ने पागल मनलाइ
बरु नशा मै भुल्न देउ
बितेका तिम्रा यादहरु ले
कसरी जिउ म पिउछु नशा
लक्ष्य मेरो अपुरो छ
कहिले हास्छु कहिले रुन्छु
जिवन मेरो अधुरो छ
कसरी जिउ म पिउछु नशा
लक्ष्य मेरो अपुरो छ
कहिले हास्छु कहिले रुन्छु
जिवन मेरो अधुरो छ
म हरेकै थिए तिमी जित्नु भनि
म मरेकै थिए तिमी बाच्नु भनि
म मरेकै थिए तिमी बाच्नु भनि
म मरेकै थिए तिमी बाच्नु भनि
बितेका तिम्रा यादहरु ले
मेर सारा देह जल्न देउ
सम्झना खोज्ने पागल मनलाइ
बरु नशा मै भुल्न देउ
बितेका तिम्रा यादहरु ले
माया न तोड ए प्यारा नशा
कोमल ओठ ले चुम्न देउ
बच्नु छ अखिर तड्पिएर
फेरी नशा मै रम्न देउ
माया न तोड ए प्यारा नशा
कोमल ओठ ले चुम्न देउ
बच्नु छ अखिर तड्पिएर
फेरी नशा मै रम्न देउ
खुसी जती मेरो तिमी साची लिनु
आशु जती तिम्र म रोइदिन्छु
आशु जती तिम्र म रोइदिन्छु
आशु जती तिम्र म रोइदिन्छु
बितेका तिम्रा यादहरु ले
मेर सारा देह जल्न देउ
सम्झना खोज्ने पागल मनलाइ
बरु नशा मै भुल्न देउ
बितेका तिम्रा यादहरु ले
मेर सारा देह जल्न देउ
सम्झना खोज्ने पागल मनलाइ
बरु नशा मै भुल्न देउ
बितेका तिम्रा यादहरु ले




