बिचमा छुट्यो यात्रा हाम्रो
अपुरो भो जिन्दगी
बिचमा छुट्यो यात्रा हाम्रो
अपुरो भो जिन्दगी
बिचमा छुट्यो यात्रा हाम्रो
अपुरो भो जिन्दगी
बल्न छाड्यो मनको दियो
मधुरो भो जिन्दगी
बिचमा छुट्यो यात्रा हाम्रो
अपुरो भो जिन्दगी
खुल्ला किताब जस्तै हुँ म
पढ्एनौ कि सँगै हुँदा
खुल्ला किताब जस्तै हुँ म
पढ्एनौ कि सँगै हुँदा
कुरी बस्छु तिमीलाई
कुरी बस्छु तिमीलाई
पुर्णिमाको रात आउँदा
रुँदै छौ रे तिमीलाई
पछुतो भो जिन्दगी
बल्न छाड्यो मनको दियो
मधुरो भो जिन्दगी
बिचमा छुट्यो यात्रा हाम्रो
अपुरो भो जिन्दगी
मुटुबाट निकालेर गर्यौ
आज बिदा मलाई
मुटुबाट निकालेर गर्यौ
आज बिदा मलाई
बधाइ छ जिन्दगी त्यो
बधाइ छ जिन्दगी त्यो
नबिझाओस कहिले तिमीलाई
खोट दियो मलाई मात्र
गह्रुंगो भो जिन्दगी
बल्न छाड्यो मनको दियो
मधुरो भो जिन्दगी
बिचमा छुट्यो यात्रा हाम्रो
अपुरो भो जिन्दगी


