उ तेही तिमी तेहि
उनी तेही सबै तेहि
बृक्ष्य तेही पशु तेहि
आकास मा उड्ने पन्छी तेहि
उ तेही तिमी तेहि
उनी तेही सबै तेहि
बृक्ष्य तेही पशु तेहि
आकास मा उड्ने पन्छी तेहि
धर्ती मा बन्ने छाया भिन्दै
हुम्म्म्म्म्म्म्म म्म्म्म्म्म्
धर्ती मा बन्ने छाया भिन्दै
भित्री ज्योती उस्तै
भन्छन नारायण नारायण नारायण
भजमन नारायण नारायण नारायण
शृमन् नारायण नारायण नारायण
भजमन नारायण नारायण नारायण
ओह ओह्
हरिबोल्
ओह ओह्
हरिबोल्
ओह ओह्
हरी बोल्
ओह ओह्
हरिबोल
स्वमी म नामी म
सब आफ्नै सोच्छन गाउदै
मै हु भन्छन हर कोहि
लाने आखिर के हो खोइ
स्वमी म नामी म
सब आफ्नै शान गाउदै
मै हु भन्छन हर कोहि
लाने आखिर के हो खोइ
दुखी जीवन बिर्सी दिन्क्सन्
हुम्म्म्म्म्म म्म्म्म्म्म्म्
दुखी जीवन बिर्सी दिन्छन्
सब को मालिक एउटै
भन्छन नारायण नारायण नारायण
भजमन नारायण नारायण नारायण
शृमन् नारायण नारायण नारायण
भजमन नारायण नारायण नारायण
जे भन्छु मान
मलाइ जान्
सक्दछौ हरक्षण गर स्मरण्
सदैव मेरै गुण गाउ भन्दा
लाग्ला तिमि्लाई गर्दछु अभिमान
सदैव मेरै गुण गाउ भन्दा
लाग्ला तिमि्लाई गर्दछु अभिमान
नपुजे तिमिले भोकै हुदिन्
नमाने तिमिले सानो हुदिना
नपुजे तिमिले भोकै हुदिन्
नमाने तिमिले सानो हुदिना
तर पनि भन्छु ये सारा
मान नमान तिमी हौ मेरा प्यारा
तर पनि भन्छु ये सारा
पुज नै पुज हौ मेरा प्यारा
ख्यालै नहुदा तिम्लाइ
यी नजर तिम्रा सक्छि
म नै हु भन्ने जान्
हर घडी तिम्रो साथि
ख्यालै नहुदा तिम्लाइ
यी नजर तिम्रा सक्छि
म नै हु भन्ने जान्
हर घडी तिम्रो साथि
जिन्दगिको दुक्खा सुख
जिन्दगिको दुक्खा सुख
भन्दा उठ्छौ माथी
भन्छन नारायण नारायण नारायण्
भजमन नारायण नारायण नारायण्
शृमन नारायण नारायण नारायण्
भजमन नारायण नारायण नारायण्
नारायण नारायण नारायण्
भजमन नारायण नारायण नारायण्
भजमन नारायण नारायण नारायण्
हरी बोल नारायण नारायण नारायण्
शृमन नारायण नारायण नारायण्
भजमन नारायण नारायण नारायण्
शृमन नारायण नारायण नारायण्
भजमन नारायण नारायण नारायण



