भमरा फुलको रसैमा
पर्खि बस मायाले मुग्लिनमा
सालको पात टिपेर पानी खाऊँ
टिपेर पानी खाऊँ
अभागीको कहाँ छ र जाने ठाऊँ
भमरा फुलको रसैमा
पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा
सालको पात टिपेर पानी खाऊँ
टिपेर पानी खाऊँ
अभागीको कहाँ छ र जाने ठाऊँ
भमरा फुलको रसैमा
पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा
सललल लेऊ डोरी बाटेर
लेऊ डोरी बाटेर
भेट भो माया जाऊँ
डाँडै काटेर
भमरा फुलको रसैमा
पर्खि बस मायाले चितवनमा
मै आउँछु रात्री बसैमा
तिमी हामी भेट भाको यो दिन
भेट भाको यो दिन
संग्लो पानी धमिलो मन किन
भमरा फुलको रसैमा
पर्खि बस मायाले बुटवलमा
मै आउँछु रात्री बसैमा
उकालीमा बर खान्छु खोजेरे
बर खान्छु खोजेर
एउटी लाने दुइटीमा रोजेर
भमरा फुलको रसैमा
पर्खि बस मायाले लमहीमा
मै आउँछु रात्री बसैमा
खोला पारी म माया लाउँदिन
म माया लाउँदिन
बर्खा लाग्यो आईरहन पाउँदिन
भमरा फुलको रसैमा
पर्खि बस मायाले कुसुममा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले कुसुममा
मै आउँछु रात्री बसैमा
बरको धागो पिटिक्कै भाचिन्छ
पिटिक्कै भाचिन्छ
हाँसौ खेलौं कतिन्जेल बाँचिन्छ
भमरा फुलको रसैमा
पर्खि बस मायाले लौकहीमा
मै आउँछु रात्री बसैमा
सालको पात टिपेर पानी खाऊँ
टिपेर पानी खाऊँ
अभागीको कहाँ छ र जाने ठाऊँ
भमरा फुलको रसैमा
(पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा
सालको पात टिपेर पानी खाऊँ
टिपेर पानी खाऊँ
अभागीको कहाँ छ र जाने ठाऊँ
भमरा फुलको रसैमा
(पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले चितवनमा
मै आउँछु रात्री बसैमा
पर्खि बर मायाले बुटवलमा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले लमहीमा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले कुसुममा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले लौकहीमा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले मुग्लिनमा
पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा
पर्खि बस मायाले मुग्लिनमा
मै आउँछु रात्री बसैमा




