भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
बाटुली पनी लेक्चर्नी भइछे
बुढाको तलब तललल्
सुन्तली त झन महा जान्नी भएछ
सुनैको चुरा छननन्
कमली आज हाकिमनी पो हो
सुकिलो कारैमा सलललल्
कमली आज हाकिमनी पो हो
सुकिलो कारैमा सलललल्
चमेली रमरम डाक्टर्नी भैछे
मु लाइ त ज्वरो हनननन
हे हे हे हे हे हे हे
जो धेरै नाच्छ
तेही धेरै बज्छ्
थन्काइदेउ मादल खनननन्
साथी र सङी रङी र रैती
धपक्कै बलेका जनननन्
नछोउ है खसम
अली पर बसम
करेन्ट लाग्ला झनननन्
नछोउ है खसम
अली पर बसम
करेन्ट लाग्ला झनननन्
होस गरी नाचौ है साथी सङि
रिङटा छुट्ला भनननन
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्
भदौरे महिना मन ठाउमा छैन
तीजको रन्को रनननन्
बसेर नाचौ कि उठेर नाचौ
कि घुम्दै नाचौ फनननन्



