सररररा
केटि:
भन्न पनि नहुने कोही सित
ए बरै माया बस्यो
दिदी कै पोइ सित्
चोली भिजाउने नि
भदौ रे झरिले चोली भिजाउने
चोली भिजाउने
चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
हो भदौ रे झरिले चोली भिजाउने
भदौ रे झरिले चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
ए मलाइ दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
केटा:
हो हो हो
मनमा माया पलाउने
छोड्नै मन नलाउने
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
केटि:
तेसै दिदी बाउले भेटा हो
मेरो भिना हुकुमको एक्का हो
हा हा हा
तेसै दिदी बाउले भेटा हो
मेरो भिना हुकुमको एक्का हो
चोली भिजाउने
चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
हो भदौ रे झरिले चोली भिजाउने
भदौ रे झरिले चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
ए मलाइ दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
केटा:
आखा लोभी मन पापी
लाग्न थाल्यो झन पापि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
केटि:
सिपालु छन फकाउन फुलाउन्
ए बरै लान्छु भन्छन घुमाउन डुलाउन
सिपालु छन फकाउन फुलाउन्
ए बरै लान्छु भन्छन घुमाउन डुलाउन
चोली भिजाउने
चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
हो भदौ रे झरिले चोली भिजाउने
भदौ रे झरिले चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
ए मलाइ दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
केटा:
आहा हा हा
चोली किन कसियो
तिम्रो जोवन रसिलो
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
केटि:
भरिएकी म रसै रसले
ए बस्रै फल झै जोवन छुवाछैन कसैले
भरिएकी म रसै रसले
ए बस्रै फल झै जोवन छुवाछैन कसैले
चोली भिजाउने
चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
हो भदौ रे झरिले चोली भिजाउने
भदौ रे झरिले चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
ए मलाइ दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
केटा:
ओहो
तिम्रै हुन मन लाउने
देखे छुन मन लाउने
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
केटि:
भिनाजुले टिपीदिएको लाली छ्
ए बरै लाउदा पनि अझै ओठ खाली छ्
चेट चेट चेट्
भिनाजुले टिपदिएको लाली छ्
ए बरै लाउदा पनि अझै ओठ खाली छ
चोली भिजाउने
चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
हो भदौ रे झरिले चोली भिजाउने
भदौ रे झरिले चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
ए मलाइ दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
केटा:
ओ अङालोमा बस्न देउ
दिलमा बास बस्न देउ
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
केटि:
साझ परे पछी कुखुरी खोर पस्यो
ए बरै दिलको ढोका फोरेर चोर पस्यो
चेट चेट चेट्
साझ परे पछी कुखुरी खोर पस्यो
ए बरै दिलको ढोका फोरेर चोर पस्यो
चोली भिजाउने
चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
हो भदौ रे झरिले चोली भिजाउने
भदौ रे झरिले चोली भिजाउने
भिनाजुले गिज्जाउने दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
ए मलाइ दुम्सी काडे जुङाले
हो कि गिज्ज्याउने
केटा:
ओहो तिमी मेरो दुनिया
तिमिलाइ सङत जोडियो
साली नानी लोभ लाग्दो
तिम्रो जवानि
साली नानी लोभ लाग्दो
तिम्रो जवानि




