अ अ अ अन आ आ ओ ओ ओ
हेरन बरै धमिलो खोला
हे बरै निर भदौरे भेलैले
बनायो बरै अमिलो मन
हे बरै निर मायाको खेलैले
हेरन बरै धमिलो खोला
हे बरै निर भदौरे भेलैले
आ आ आ ओ ओ ओ
आ आ आ ओ ओ ओ
रुक्किनु बरै आखामा आशु
तेसमाथी झन झन झरी बर्सिन्छ
हो झरी बर्सिन्छ
हो युक्तिमा कराइ डराएका बेला
त्यसमाथी झन आकाश गर्जिन्छ्
हो आकाश गर्जिन्छ्
हेरन बरै अध्यारो दिन
हे बरै निर घाम डुब्ने बेलैले
घाइते छ बरै दुखी यो जिवन
हे बरै निर मायाको खेलैले
हेरन बरै धमिलो खोला
हे बरै निर भदौरे भेलैले
बनायो बरै अमिलो मन
हे बरै निर मायाको खेलैले
कहा बिसाउ बरै पिरतिको भारि
मुटु भित्र झन झन पहिरो गइदिन्छ्
हो पहिरो गइदिन्छ्
हो कसलाइ सुनाउ बरै यो मुटुको ब्यथा
यादहरु झन झन गहिरो भइदिन्छ्
हो गहिरो भइदिन्छ्
हेरन बरै कस्तो दिन आयो
अल्झायो बरै दुख र झेलैले
जिन्दगी बरै रोएरै बित्यो
हे बरै निर मायाको खेलैले
हेरन बरै धमिलो खोला
हे बरै निर भदौरे भेलैले
बनायो बरै अमिलो मन
हे बरै निर मायाको खेलैले
आ आ आ ओ ओ ओ
आ आ आ ओ ओ ओ
अलपत्र भयो जिन्दगिको यात्रा
ठेस लाग्दा झन झन पाइला अड्यिन्छ
हो पाइला अड्यिन्छ
हो जोगाउन खोज्छु आशाको यो दियो
निराशाका झन झन हुरी चलदिन्छ्
हो हुरी चलदिन्छ्
हेरन बरै बगाइलग्यो
हर खुसी बरै आशुको भेलैले
सपना बरै अधुरै रह्यो
हे बरै निर भाग्यको खेलैले
हेरन बरै धमिलो खोला
हे बरै निर भदौरे भेलैले
बनायो बरै अमिलो मन
हे बरै निर मायाको खेलैले
हेरन बरै धमिलो खोला
हे बरै निर भदौरे भेलैले
बनायो बरै अमिलो मन
हे बरै निर मायाको खेलैले
हे बरै निर मायाको खेलैले



