बेहाल भयो जिन्दगी यो
निर्मोहीको जालमा परि
आँसुको त मोल छैन
बलेसीको पानी सरी
बेहाल भयो जिन्दगी यो
निर्मोहीको जालमा परि
आँसुको त मोल छैन
बलेसीको पानी सरी
बेहाल भयो जिन्दगी यो
आफुलाई भन्दा धेरै
माया गर्थे उन्लाई
पापी रैछ निस्ठुरी त
बिर्सिगै यो गुन लाई
आफुलाई भन्दा धेरै
माया गर्थे उन्लाई
पापी रैछ निस्ठुरी त
बिर्सिगै यो गुन लाई
मर्ममा पर्यो जिन्दगी यो
त्यही मोरी को भरमा परि
आँसुको त मोल छैन
बलेसी को पानी सारी
चन्द्ररूपी मुहार उनको
भमरा झुल्ने केश
लाग्छ अब निर्मोहीलाई
नभेटेकै बेस
चन्द्ररूपी मुहार उनको
भमरा झुल्ने केश
लाग्छ अब निर्मोहीलाई
नभेटेकै बेस
बेचैन भयो जिन्दगी यो
निर्मोहीको छलमा परि
आँसुको त मोल छैन
बलेसी को पानी सारी
बेहाल भयो जिन्दगी यो



