ओठैको माथी भातको सिता छ
ओठैको माथी भातको सिता छ
तिम्रा जुङा त एक बित्ता छ्
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचे
हेर मैले नाचेको
हेर मैले नाचेको
हे हे हे हे हे
खान्छौ कि खान्नौ बङुरको मासु
खान्छौ कि खान्नौ बङुरको मासु
लौ खाउ न त सुङुरको मासु
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
केटा:
आ लौ न मलाइ देवता चडेछ
कि तिनिहरुलाइ बैश चडेछ्
हरी हरी
मै माछा मार्दा धोती फुस्कियो
मै माछा मार्दा धोती फुस्कियो
हेर बाजेको धोती फुस्कियो
हा हा हा हा
बाहुन बाजे किन हासेको
बाहुन बाजे किन हासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचे
हेर मैले नाचेको
हेर मैले नाचेको
डाइरेक्टर भेट्न आको थियो अस्ति
डाइरेक्टर भेट्न आको थियो अस्ति
छैन र म हिरोनी जस्ति
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
केटा:
आहा नाचन बैनी नाचन
पैषा दिउला पाच आना
आहा नाचन बैनी नाचन
पैषा दिउला पाच आना
आहा नाचन बैनी नाचन
पैषा दिउला पाच आना
आखा ठुला ठुला पारेर हेरेउ
आखा ठुला ठुला पारेर हेरेउ
के हेरेउ चस्मा झारेरै हेरेउ
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले
हेर मैले नाचेको
हेर मैले नाचे
हेर मैले नाचेको
हेर मैले नाचेको
हे हे हे हे हे हे हे
पुजा पाठ गर घन्टी खोजेर्
पुजा पाठ गर घन्टी खोजेर्
हिडेका होला अन्टी खोजेर
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
आ आ अलि मिलेन
तिम्रो कम्मर हिलेन्
अली मिलेन
तिम्रो कम्मर हिलेन
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले
हेर मैले नाचेको
हेर मैले नाचे
हेर मैले नाचेको
हेर मैले नाचेको
लेफ्टिष्ट फेर राइटिष्ट फेर्
लेफ्टिष्ट फेर राइटिष्ट फेर्
ओपन भयो कि टाइटिष्ट फेर
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले
हेर मैले नाचेको
हेर मैले नाचे
हेर मैले नाचेको
हेर मैले नाचेको
हे हे हे हे हे हे
दुध मिठो दही मिठो हो
दुध मिठो दही मिठो हो
बाजेलाइ मेरै म्वाइ मिठो हो
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
केटा:
ताक्दुम
हे बाहुनी बदाम कि हैनी
एउट घोडा हो खैरि
ताक्दुम हा
फर्सिको मुन्टा झाङिदै गयो
फर्सिको मुन्टा झाङिदै गयो
बाजेको लौरो बाङिदै गयो
ए बाहुन राजा हे किन कासेको
ए बाहुन राजा हे किन कासेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले नाचेको
हेर मैले
हेर मैले नाचेको
हेर मैले नाचे
हेर मैले नाचेको
हेर मैले नाचेको





